साैहारा, चितवन मा गरीने २० कुराहरू (20 THINGS TO DO IN SAURAHA, CHITWAN)

साैहारा, चितवन मा गरीने २० कुराहरू (20 THINGS TO DO IN SAURAHA, CHITWAN)

 

चितवन हाम्राे देश नेपालकाे विच काे जिल्ला । यहा विभिन्न प्रकारका घुम्ने ठाउ रहेकाे छन । विषेश गरेर चितवन राषट्रिय निकुन्ज र साैराहा मा । चितवन मा के के गर्न सकिन्छ यहा लिस्ट मा दिएकाे छु ।



1. THARU CULTURAL SHOW AND DANCE
2. ELEPHANT SAFARI
3. JEEP/KHATARA SAFARI
4. BIRD WATCHING
5. CANOE RIDE
6. TOWN WALK
7. CULTURAL PROGRAMS
8. ELEPHANT BATHING
9. CROCODILE BREEDING CENTER
10. ELEPHANT BREEDING CENTER
11. PONY RIDE
12. BISH HAZAARI LAKE
13.  NATURE WALK
14. WILDERNESS DRIVE
 15. TOWN VILLAGE TOUR
16. KAYAK TRIP
17. SAURAHA BEACH RESTAURANT
18. THARU CULTURAL MUSEUM 
19. UNTAMED LIFE DISPLAY
20. SAFARI AT CHITWAN PARK 










साैहारा, चितवन मा गर्न मिल्ने २० कुराहरू काे नाम र फाेटाेहरूः

 

1. THARU CULTURAL SHOW AND DANCE

विभिन्न किसिम काे थरी थरी काे नाच गान हरू ।






2. ELEPHANT SAFARI

हाती काे पिठ मा वसेर जंगल र गैडा विभिन्न किसिमका जनावर हरू हेर्न सकिने ।













3. JEEP/KHATARA SAFARI

जिप मा वसेर पुरा जंगल घुमनुस सवै प्रकार काे जनावर हर्दै रमाउनुस ।








4. BIRD WATCHING

 चितवन मा पाइने थरी थरी का चरा हरू हेर्न सकिन्छ ।













5. CANOE RIDE

काठ ले वनाएकाे डुङगा मा वसेर नारायणी राप्ती नदी हरू घुम्नु हाेस ।











6. TOWN WALK

चितवन साैराहा काे पुरानाे पुरानाे माटाे ले वनाएकाे घर हरू हर्न सकिन्छ । हाेम स्टे हरू माटाे ले वनाएकाे सानाे चिटिक्क घर हरू ।










7. CULTURAL PROGRAMS

थारू डान्स हरू जस्तै झम्टा, स्टिक डान्स, ढाेल वाजा अन्य सांस्क्रितिक कुरा हरू हेर्न पाइने ।









8. ELEPHANT BATHING

हाती संग नुहाउन हाती ले तपाइ हरू लाइ अाफनाे सुड ले पानी फालेर नुहाइने दिने ।










9. CROCODILE BREEDING CENTER

गाेही हरूले वच्चा वनाउने ठाउ र गाेहीकाे वच्चा हरू








10. ELEPHANT BREEDING CENTER

हाती हरूले वच्चा वनाउने ठाउ र हातीकाे वच्चा हरू













11. PONY RIDE

घाेडा मा चडेर हिडडुल ।










12. BISH HAZAARI LAKE










13.  NATURE WALK














14. WILDERNESS DRIVE







 15. TOWN VILLAGE TOUR










16. KAYAK TRIP








17. SAURAHA BEACH RESTAURANT








18. THARU CULTURAL MUSEUM 

थारू हरूले प्रयाेग गरीने सामाग्रीहरू 















19. UNTAMED LIFE DISPLAY





20. SAFARI AT CHITWAN PARK 





धन्यावाद ।






















Comments